After the floods in Rasuwa District twenty families who are staying for now in Tarkeshwor Municipality have gotten essential help from the people of Hosanna Church.
The people of Hosanna Church, Maya Lama Syander and Sona Magar stepped forward to help these families in this time. They gave food that is needed away and they also gave mosquito nets to keep the families safe from mosquito‑related sickness while the families stay in the temporary shelter.
This act shows the compassion, care and togetherness that's inside the Hosanna Church community. The Hosanna Church community stands next, to those affected. Gives real help when it is most needed.
Hosanna Church keeps its promise to help and support communities when they need it most.
रसुवा जिल्लामा आएको बाढीका कारण प्रभावित भई हाल अस्थायी रूपमा तारकेश्वर नगरपालिकामा आश्रय लिइरहेका २० परिवारलाई होसन्ना चर्चका विश्वासीजनहरूबाट आवश्यक सहयोग प्रदान गरिएको छ।
यस कठिन परिस्थितिमा होसन्ना चर्चका विश्वासीहरू माया लामा स्यान्डर र सोना मगरले प्रभावित परिवारहरूको आवश्यकतालाई मध्यनजर गर्दै सहयोगको हात अघि बढाउनुभएको हो। उहाँहरूद्वारा प्रभावित परिवारहरूलाई आवश्यक खाद्यान्न सामग्री तथा लामखुट्टेको टोकाइबाट सुरक्षित रहनका लागि झुल वितरण गरिएको छ।
यस सहयोगले विपद्को समयमा पीडित परिवारहरूप्रति होसन्ना चर्च समुदायमा रहेको प्रेम, करुणा, सहकार्य र मानवीय सेवाको भावनालाई प्रतिबिम्बित गर्दछ। कठिन परिस्थितिमा रहेका परिवारहरूसँग साथमा उभिँदै आवश्यक समयमा व्यावहारिक सहयोग प्रदान गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ।
होसन्ना चर्च समुदायले आगामी दिनहरूमा पनि आवश्यकता र कठिनाइमा रहेका समुदायहरूसँग साथमा रही सहयोग र सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ।
“Whoever can be trusted with very little can also be trusted with much, and whoever is dishonest with very little will also be dishonest with much.
Is anyone among you sick? Let them call the elders of the church to pray over them and anoint them with oil in the name of the Lord.
who forgives all your sins and heals all your diseases,
A wicked messenger falls into trouble, but a trustworthy envoy brings healing.