Manohara-8, Kageshwori Kathmandu, Nepal
hcmgothatar@gmail.com
वि.सं. २०८३ साल असार ०१ गते आमा तथा दिदीबहिनी संगति कार्यक्रम सुचारु गरिएको थियो। उक्त संगतिमा जम्मा ४० जना आमा तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो।